प्रशासन महाशाखा

कार्य विवरण

 

  • मन्त्रालयको कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने।
  • मन्त्रालयको आन्तरिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • मन्त्रालयको जिन्सी व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
  • मन्त्रालयको आर्थिक प्रशासन सम्बन्धी कार्य गर्ने।
  • मन्त्रालय र अन्तरगतका निकायहरुको कानूनी तर्जुमा मस्यौदा तथा कानूनी राय, परामर्श दिने । मन्त्रालय स्तरबाट हुने निकायहरुका पदाधिकारीहरुको नियुक्ति तथा अवकाश सम्बन्धी कार्यहरु गर्ने ।
  • मन्त्रालय अन्तरगतका कार्यालय र निकायहरुको प्रशासनिक काम कारवाहीको अनुगमन तथा मूल्याङ्कन गर्ने मन्त्रालय अन्तर्गत कृषि सेवा समूह लगायतको सञ्चालन सम्बन्धी कार्य गर्ने
  • मन्त्रालय र अन्तर्गत निकायहरुको सुशासन कायम गर्ने ।